Friday, November 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

Radio Everest by Radio Everest
November 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा मानव अधिकारका समसामयिक विषयमा सरकारी, गैरसरकारी तथा सम्बन्धित सरोकारवाला संस्थाले गरेका असल अभ्यास तथा कार्यको अनुगमन सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुवै जिल्लामा मानव अधिकारको अवस्था, संरक्षण तथा प्रवद्र्धनका लागि सम्बन्धित निकायले गरेका गतिविधि र अभ्यासको अनुगमन गरेको हो ।

प्रधानमन्त्री कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले उक्त जानकारी दिनुभएको हो । अनुगमनका क्रममा मानव अधिकारका समसामयिक सवाल तथा यसको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सम्बन्धित निकायबाट भएका कार्यहरूको अवलोकन गरिएको उहाँले बताउनुभयो ।

Previous Post

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

Related Posts

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

November 6, 2026
0
जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

November 6, 2026
0
तिथिको घटबढले यस वर्ष मिथिला क्षेत्रमा छ दिन मनाइँदै तिहार

तिथिको घटबढले यस वर्ष मिथिला क्षेत्रमा छ दिन मनाइँदै तिहार

November 6, 2026
0
सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

सांगीतिक यात्रामा अघि बढ्दै आङ देन्डी शेर्पा (आङ डी), एकैपटक चार नयाँ गीत सार्वजनिक

November 5, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

November 6, 2026
निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

November 6, 2026
जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

November 6, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly