Sunday, January 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

Radio Everest by Radio Everest
November 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा रहेको फार्म व्यवस्थापन शाखा बागबानीबाट साढे सात सय केजी स्याउ बिक्री भएको छ । फार्म व्यवस्थापन शाखाबाट आर्थिक बर्ष २०८२÷०८३ मा सात सय ५० केजी स्याउ बिक्री भएको हो ।

सहायक बागवानी विकास अधिकृत बालकुमारी राईका अनुसार सो शाखा ३५१ रोपनी क्षेत्रफलमा फैलिएको छ र त्यहाँ विभिन्न प्रजातिका स्याउ उत्पादन भइरहेका छन् । उहाँका अनुसार यस वर्ष स्याउ फुल्ने समयमा परेको वर्षाका कारण अपेक्षित मात्रामा उत्पादन हुन नसकेको हो । राईका अनुसार शाखामा उत्पादन भएको स्याउ जिल्लामै खपत भएको छ । किराको आक्रमणबाट स्याउ बचाउनका लागि बिभिन्न जैविक र यान्त्रिक उपायहरू अवलम्बन गर्दै आइरहेको समेत उहाँले बताउनुभयो ।

फाप्लुस्थित यस फार्म व्यवस्थापन शाखाले स्याउ सहित अन्य मौसमी फलफूल तथा तरकारीको उत्पादन र प्रविधिक सहयोगमार्फत जिल्लाका किसानलाई बागबानीमा आत्मनिर्भर बनाउन योगदान पुर्याउँदै आएको छ ।

Previous Post

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

Next Post

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

Related Posts

चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

January 17, 2026
0
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सोलुद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको घोषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सोलुद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको घोषणा

January 17, 2026
0
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको वडा अधिवेशन तिङ्लामा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको वडा अधिवेशन तिङ्लामा सम्पन्न

January 17, 2026
0
सञ्चारमन्त्री खरेल चुनावी मैदानमा, उम्मेदवारी सार्वजनिक

Discussion about this post

Everest Highlights

लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

लिखुपिके गाउपालिका काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

January 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

चुनाव नजिकिँदै, सोलुखुम्बुमा विकास कि नेतृत्व : नागरिकको बहस चर्किदै

January 17, 2026
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सोलुद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको घोषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सोलुद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको घोषणा

January 17, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको वडा अधिवेशन तिङ्लामा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको वडा अधिवेशन तिङ्लामा सम्पन्न

January 17, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly