Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फागुन २१ अघि पार्टी महाधिवेशन गर्नुपर्ने केन्द्रीय सदस्य शेर्पाको जोड

Radio Everest by Radio Everest
November 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १९, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले पार्टीले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्दै शेर्पाले पार्टीभित्र उठेका प्रश्नहरूको समाधान र देशका ठुला समस्याको सम्बोधनका लागि महाधिवेशनबाटै नयाँ नीति र नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

शेर्पाले लोकतन्त्रका हिमायतीहरू अधिवेशनबाट भाग्न नमिल्ने बताउनुभयो । अधिवेशनबाटै पार्टीको सुधार, एकता र पुनरुत्थान सम्भव भएको शेर्पाको भनाइ छ । पार्टीभित्र देखिएको निराशा र अविश्वास अन्त्य गर्ने एकमात्र माध्यम महाधिवेशन भएको बताउँदै शेर्पाले महाधिवेशनले कांग्रेसलाई नयाँ सोच, नयाँ नीति र नयाँ पुस्ताको नेतृत्वतर्फ अघि बढाउने धारणा राख्नुभयो ।

Previous Post

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

Next Post

यस्तो रहनेछ आजको मौसम

Related Posts

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
0
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
0
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
0
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
Next Post
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly