Monday, April 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

Radio Everest by Radio Everest
April 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख २, साेलुखुम्बु ।  झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पर्सा वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Previous Post

खोटाङमा रेडपाण्डा तथा थार महोत्सव शुरु

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

Related Posts

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

April 13, 2026
0
जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

April 13, 2026
0
संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

April 13, 2026
0
पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

April 13, 2026
0
Next Post
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

Discussion about this post

Everest Highlights

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

April 13, 2026
जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

April 13, 2026
संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

April 13, 2026
पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

April 13, 2026
 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

April 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

गाईघाटमा फुटपाथ व्यापार नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको पहल

April 13, 2026
जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

April 13, 2026
संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

April 13, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly