Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : ओखलढुंगामा सवारीका सायरी मेटाउँदै

Radio Everest by Radio Everest
May 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १८, सोलुखुम्बु । ओखलढुंगामा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा लेखिएका सायरी, टाँसिएका पोस्टर र झुन्ड्याइएका झल्लर हटाउन थालिएको छ । चालकको ध्यान अन्यन्त्र केन्द्रित गर्ने सायरी र पोस्टरले दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सवारीसाधनका सायरी, पोस्टर र झल्लर हटाउन थालेको हो । अभियानकै रुपमा सुरु गरेर जिल्ला भित्र चल्ने ठुला–साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन र सायरी मेटाउन थालिएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव निरीक्षक आशिष काफ्लेले बताउनुभयो ।

कम्पनीबाट आउनेलाई हटाएर चालकले नियमविपरित जडान गरेका ध्वनी प्रदूषण गर्ने प्रेसर हर्न र फोकस लाइट समेत हटाएर दुर्घटना न्यूनिकरणको विधि अपनाइएको उहाँको भनाई छ । सवारीको चाप बढेसँगै दुर्घटना जोखिम न्यूनिकरणका लागि सवारी जाँच र सचेतना बढाइएको ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अहिले जिल्ला सदरमुका बजार क्षेत्र, मानेभञ्ज्याङ, टोक्सेल हर्कपुर लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले नियमित सवारी जाँच गर्ने गरेको छ । केही महिना अघि देखि ओखलढुंगामा प्रहरीले मापसेसमेत जाँच गर्न थालेको छ ।

ठाउँ ठाउँमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक संकेत राख्ने, विद्यालयमा विद्यार्थी मार्फत र समुदायस्तरमा समेत ट्राफिक नियमका बारेमा सचेतनाका अभियानहरु सञ्चालन गरेपछि सामान्य असावधानिका कारण हुने दुर्घटनाको संख्या घटेको जनाइएको छ ।

Previous Post

रावाबेँसी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका

Next Post

केपिलासगढीमा शैक्षिक क्षेत्रले फड्को मार्दै छ : उपाध्यक्ष गुरुराज राई

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly