Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीमा शैक्षिक क्षेत्रले फड्को मार्दै छ : उपाध्यक्ष गुरुराज राई

Radio Everest by Radio Everest
May 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १८, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले पालिकामा शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ । बिहिबार रेडियो एभरेष्ट सँग कुराकानी गर्दै उहाँले शैक्षिक विकासको लागि पालिकाले विभिन्न पहल गर्दै आएको र यसले युवा पुस्तामा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले केपिलासगढी गाउँपालिकामा शैक्षिक स्तरमा ठूलो फड्को मारिएको बताउनुभयो ।

जब सम्म गाउँपालिका शिक्षित हुँदैन तबसम्म कुनै विषयमा फड्को मार्न सकिदैन भन्दै निर्वाचित भएको पहिलो बर्षमा नै शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरी काम गरिएको उपाध्यक्ष राईले उल्लेख गर्नुभयो । जसमा कक्षा १ देखि कक्षा ५ सम्मको विद्यार्थीहरुलाई नि ः शुल्क अभ्यास पुस्तिका उपलब्ध गराएको भन्दै यस्तो काम गर्नेमा ७ सय ५३ वटा स्थानीय तह मध्येकै पहिलो स्थानीय तह केपिलासगढी गाउँपालिका बनेको उहाँले दाबी गर्नुभयो ।

वि.स २०७९ सालमा आफुहरु निर्वाचित भइसकेपछि पालिका भित्र रहेका ३७ वटा विद्यालयको भौतिक संरचाना निर्माण गरिएको, विद्यालय घेराबारमा लगानी गरिएको, विद्यालयमा खेल मैदानको आवश्यक रहेकाले निम्न कामहरुलाई जोड दिइरहेको उपाध्यक्ष राईको भनाई छ । यस्तै शिक्षालाई झन् प्रभावकारी बनाउनका लागि प्रत्येक बर्ष एसइईमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्दै आइएको छ, भने विद्यालयका प्रध्यानाध्यापक, विव्यस र शिअसका पदाधिकारीहरुलार्य तालिमको व्यवस्था गरिएको औंल्याउनुुभयो । गाउँपालिकाले आर्थिक विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुलाई नि : शुल्क शिक्षा दिइएरहेको उपाध्यक्ष राईले बताउनुभएको छ ।

Previous Post

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : ओखलढुंगामा सवारीका सायरी मेटाउँदै

Next Post

सोलुखुम्बुमा जन्मिएका मिङमार शेर्पाको MIT सम्मको यात्रा, नेपालमा गर्दै हुनुहुन्छ सामाजिक कार्य

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly