Tuesday, October 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साँढे ३ करोडको लागतमा सोलुदुधकुण्डमा खुल्यो नुम्बुर प्राविधिक शिक्षालय, ३ विधामा नि : शुल्क शिक्षा

Radio Everest by Radio Everest
May 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा करिब साँढे ३ करोडको लागतमा आधुनिक प्राविधिक शिक्षालय निर्माण भई पठन पाठन शुरु भएको छ । फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नुम्बुर प्राविधिक शिक्षालय संचालनमा आएको हो । नगरपालिकाको वडा नम्बर ७ गार्मामा आवासिय सुविधा सहित ३ करोड ४० लाखको लागतमा प्राविधिक शिक्षालय बनाईएको नुम्बुर भोकेसनल ट्रेनिङ सेण्टरका अध्यक्ष निमा शेर्पाले बताउनु भयो ।

नगरपालिकाका युवाहरुलाई स्वरोजगारमुलक सिप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निशुल्क रुपमा पढाउन थालिएको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनु भयो । पहिलो प्राथमिक्तामा नगरपालिका र बाँकी जिल्ला भरिका विद्यार्थी भर्ना गरिएको मेयर शेर्पाको भनाई छ । सोलु च्याम नामक फ्रान्सेली दातृ निकायले नुम्बुर प्राविधिक शिक्षालय मार्फत भवन निर्माण र संचालनको लागि लगानि गर्नेछ । प्लम्बिङ, कुक र हाउस वाईयरिङ सम्बन्धि ३ विधामा तत्काल १०–१० जनाका दरले ३० जना विद्यार्थीलाई पढाउन शुरु गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।

सिटिईभिटिबाट सम्बन्धन लिईएको ३ वटै कोर्ष २ बर्षे हुन् । एसईई को परिक्षा दिएका विद्यार्थीहरु आवाशिय रुपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाण्डौ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याईएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि खाना बस्नको ब्यवस्था मिलाईएको र अबको ६ महिना पछि थप विधामा ३० जना विद्यार्थी भर्ना लिने अध्यक्ष शेर्पाले बताउनुभयो । ब्यवशायीक शिक्षा लिनकै लागि लाखौँ खर्च गरेर काठमाण्डौ पर्ने विवशताका विच यो प्राविधिक शिक्षालय खुलेसँगै राहात मिलेको वडा नम्बर ८ केरुङका अभिभावक भेषबहादुर मगरको भनाई छ । गाउँघरमै ब्यवशायीक शिक्षा आफ्ना छोराछोरीलाई दिन पाउँदा अभिभावकहरुले भने खुशि ब्यक्त गरेका छन् । उक्त भवन पिके कन्ष्ट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेको हो । अब मैदानको केही काम मात्रै बाँकी रहेको पिके कन्ष्ट्रक्सनका संचालक कान्छा शेर्पाले बताउनु भयो ।

Previous Post

सोलुखुम्बुमा जन्मिएका मिङमार शेर्पाको MIT सम्मको यात्रा, नेपालमा गर्दै हुनुहुन्छ सामाजिक कार्य

Next Post

नेचासल्यान गाउँपालिकामा आगलागी, ३ वटा पशु जलेर मरे

Related Posts

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
0
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
0
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकामा आगलागी, ३ वटा पशु जलेर मरे

नेचासल्यान गाउँपालिकामा आगलागी, ३ वटा पशु जलेर मरे

Discussion about this post

Everest Highlights

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly