Tuesday, July 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वर्गीय गणेश बहादुर बस्नेतको सम्झनामा सोलुखुम्बुमा श्रद्धाञ्जली सभा हुने

Radio Everest by Radio Everest
May 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । नेपाली काँग्रेसका जेष्ठ राजनीतिज्ञ, सभा सदस्य तथा समाजसेवी शताब्दी पुरुष स्वर्गीय गणेश बहादुर बस्नेतको सम्मानमा श्रद्धाञ्जली सभा आगामी बैशाख २२ गते आयोजना गरिने भएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेस वडा कार्यसमिति, थुलुङ दुधकोशी गाउँपालिका–२ कांगेलको आयोजनामा सोलुखुम्बुमा सम्पन्न हुनेछ ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य बल बहादुर के.सी. प्रमुख अतिथि रहनेछन् भने सोलुखुम्बु जिल्लाका नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिती रहने अपेक्षा गरिएको छ । पूर्व उपसभापति समेत रहनुभएका बस्नेतको गत फागुन २७ गते निधन भएको थियो ।

उहाँलाई नेपाली काँग्रेसको राजनीतिमा दीर्घ योगदान पुर्याउने नेतृत्वदायी व्यक्तित्वको रूपमा चिनिन्छ । कार्यक्रमको जानकारी दिँदै नेपाल दरुण दलका केन्द्रीय सदस्य अश्विन बाबु थापाले सबै नेपाली काँग्रेसका शुभेच्छुक, नेता तथा कार्यकर्तालाई श्रद्धाञ्जली सभामा सहभागी भई स्वर्गीय बस्नेतप्रति श्रद्धासुमन अर्पण गर्न अनुरोध गर्नुभएको छ ।

Previous Post

सोलुखुम्बुको फतान्जेमा मगर बौद्ध शान्ति विहारको शिलान्यास, १५ लाख बजेट विनियोजन

Next Post

सोलुखुम्बुमा हातिपाइले रोग पहिचान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Related Posts

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
0
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
0
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly