Tuesday, October 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा हातिपाइले रोग पहिचान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
May 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । सोलुखुम्बुमा हातिपाइले रोगको पहिचान सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाण्डौस्थित विशेषज्ञ टोलीबाट आएका डाक्टर तथा जनस्वास्थ्य विज्ञहरुले हातिपाइले रोगको प्रारम्भिक चिन्हहरू, पहिचान गर्ने तरिका तथा उपचारका उपायहरूबारे व्यापक जानकारी दिइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

तालिममा रोग सर्ने प्रक्रिया, जोखिम घटाउने उपाय, तथा रोग नियन्त्रणका प्रयासहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । हातिपाइले रोग क्युलेकस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। लामो समयसम्म उपचार नहुँदा शरीरका नशाहरू सुन्निने, हातखुट्टा अस्वाभाविक रूपमा मोटो हुने जस्ता गम्भीर लक्षण देखा पर्ने प्रमुख तिवारीको भनाई छ । नेपालका ६३ जिल्लामा हातिपाइले रोगको जोखिम रहेको सरकारले पहिचान गरेपनि सोलुखुम्बु जिल्लामा भने हालसम्म यसको औपचारिक पहिचान नभएको जनाइएको छ ।

रोग नियन्त्रणका लागि सरकारले वर्षमा एकपटकको दरले ६ वर्षसम्म आम औषधि सेवन अभियान संचालन गर्दै आएको छ । स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित गरेर समुदायस्तरमै रोग पहिचान र सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको तालिमले जिल्लामा हातिपाइले रोगबारे जागरुकता बढाउने अपेक्षा गरिएको छ ।

Previous Post

स्वर्गीय गणेश बहादुर बस्नेतको सम्झनामा सोलुखुम्बुमा श्रद्धाञ्जली सभा हुने

Next Post

तेस्रो चिशंखुगढीकप : फाइनलमा मोलुङ र पाँचखपनको प्रतिस्पर्धा

Related Posts

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
0
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
0
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
0
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
0
Next Post
तेस्रो चिशंखुगढीकप : फाइनलमा मोलुङ र पाँचखपनको प्रतिस्पर्धा

तेस्रो चिशंखुगढीकप : फाइनलमा मोलुङ र पाँचखपनको प्रतिस्पर्धा

Discussion about this post

Everest Highlights

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly