Friday, October 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Radio Everest by Radio Everest
September 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २८, सोलुखुम्बु । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ । गएराति सिन्धुपाल्चोकको चौतारा, तनहुँको देवघाट, सुनसरीको चतरालगायतका क्षेत्रमा मध्यम वर्षा भएको छ । चौतारामा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ४४।२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै देवघाटमा ३३।८ मिलिमिटर र चतरामा १६।४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँ तथा गण्डकी र कर्णाली प्रदेशको एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । पहाडी भागका केही तथा तराइका थोेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी पहाडी तथा तराइ भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।

Previous Post

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

Next Post

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

Related Posts

आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
0
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
0
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकाले गर्यो एकादशी मेला व्यवस्थापनको जिम्मा टोल विकास संस्थालाई दिने निर्णय

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

October 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025
खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

खुम्बु क्लाइम्बिङ सेन्टरले आरोहण तालिम सञ्चालन गर्ने

October 30, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly