Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, साेलुखुम्बु ।

मेष राशिः वैदेशिक यात्राको योग छ। विद्यार्थीका लागि पढाई राम्रो छ। काम गर्दा विचार पु¥याएर गर्नुपर्ने देखिन्छ। व्यापार गर्नेहरुलाई भने आय कम छ। रमाईलो जमघटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः विद्यार्थीलाई पढाईमा सफलता मिल्ने छ। छालामा सामान्य समस्या देखिन सक्नेछ। व्यवसायमा सामान्य व्यय देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। राजनीतिमा भने सफलता मिल्नेछ।

मिथुन राशिः धार्मिक कार्य गर्नु शुभ छ। यात्रा गर्नै पर्दा दिनको पूर्वाद्र्धमै गर्नु होला। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ।  दाम्पत्यमा वैचारिक एकता हुनेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

कर्कट राशिः शैक्षिक यात्राको योग छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। अप्रत्यासितरूपमा धन प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय मध्यम छ। नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा मध्यम वृद्धि हुने देखिन्छ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। सवारी साधनमा हिड्दा सतर्क रहनु होला। सम्मान प्राप्त हुने योग छ।

कन्या राशिः वाणी प्रभाव वढ्ने योग छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। अपरिचित व्यक्तिबाट व्यय हुन सक्ने छ। बिलासी सम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। सवारी साधन खरिदको योग रहेको छ।

तुला राशिः अध्ययन र कला क्षेत्रमा दिन राम्रो छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरुको सहयोग नलिइ आफै कार्य आरम्भ गर्नु होला। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ।

वृश्चिक राशिः अग्रजबाट कार्य सुरु गरेमा फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा र जग्गा सम्वन्धी काममा केही बाधा हुने देखिन्छ। नेत्रमा सामान्य बिकार आउन सक्ने छ। आर्थिक लगानी गर्न मिल्ने दिन छ।

धनु राशिः वाणी प्रभाव बढ्ने छ। आर्थिक लाभ हुने दिन रहेको छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। जीवनसाथीसँग सुमधुर सम्वन्ध, प्रेम, सद्भाव रहने छ। पारिवारमा भूमि लाभको योग छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यवसायिक धनमा केही व्यय र अर्थ सञ्चयमा बाधा हुनेछ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ। अध्ययन अध्यापनमा सफलता मिल्ने छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ। समाजिक सम्मान र पद मिल्ने छ।

मीन राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा छ। विद्या अध्ययनमा रुचि बढ्ने छ।

Previous Post

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पानी पर्ने सम्भावना

Next Post

सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा  मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन

सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly