Sunday, June 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका मतदातस्थलको निरीक्षण सुरु

Radio Everest by Radio Everest
January 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका मतदात स्थल निरीक्षण सुरु गरिएको छ । जिल्ला सुरक्षा समिति सोलुखुम्बुको टोलीले मतदानस्थलको स्थलगत निरीक्षण गरेको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डेसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले सोलुदुधकुण्ड नगरपालिका १, माप्यदुधकोशी गाउँपालिका १ र खुम्बु पासाङल्हामु गाउँपालिका १ का मतदानस्थलको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सुरक्षा निकायका प्रमुखसहित मतदानस्थलको स्थलगत निरिक्षण क्रममा अवस्था सामान्य देखिएको छ भने विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल समेत गरिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले जिल्लाका सबै मतदानस्थलको निरीक्षण गर्ने प्रजिअ पाण्डेले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसै अनुरुप सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रहरीका अनुसार १२४ मतदानस्थल मध्ये १० मतदानस्थललाई अतिसंवेदनशील, ४१ मतदानस्थल संवेदनशील र ७३ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेको जानकारी दिनुभयो । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

Previous Post

अपराधको हटस्पट बन्दै ओखलढुंगाको भदौरे, फेरी एक दम्पत्तीकाे हत्या 

Next Post

लिखु पिके गाउँपालिकामा ३० महिलालाई बुनाइ तालिम

Related Posts

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
Next Post
लिखु पिके गाउँपालिकामा ३० महिलालाई बुनाइ तालिम

लिखु पिके गाउँपालिकामा ३० महिलालाई बुनाइ तालिम

Discussion about this post

Everest Highlights

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly