Wednesday, April 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चौदण्डीगढी नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

Radio Everest by Radio Everest
January 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १३, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल प्रशिक्षक यशव राईलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

साथै, प्रतियोगितामा ४९ केजी मुनि प्रथम स्थान हासिल गर्ने खेलाडी सुहना राई, ५१ केजी मुनि प्रथम स्थान प्राप्त गर्ने खेलाडी सन्दिप साह र ३८ केजी मुनि द्वितीय स्थान हासिल गर्ने खेलाडी विपना राईलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रम नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको एघारौँ संस्करणका अवसरमा आयोजक टिम बसाहा क्लबका खेलाडी तथा प्रशिक्षकहरूलाई समेत नगर प्रमुख कालुमान लामाले खादा लगाई शुभकामना व्यक्त गर्नुभएको छ ।

नगर प्रमुख लामाले खेलकुदले युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Previous Post

लिखु पिके गाउँपालिकामा ३० महिलालाई बुनाइ तालिम

Next Post

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

Related Posts

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
0
Next Post
१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

Discussion about this post

Everest Highlights

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly