Sunday, April 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

Radio Everest by Radio Everest
February 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, सोलुखुम्बु । निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला सोलुखुम्बुको चुनावी रौनकता दिनानुदिन बढ्दै गएको छ । उम्मेदवारहरूले आफ्ना एजेण्डा र भिजन सुनाएर नागरिकको मत आफ्नो पक्षमा पार्नका लागी करिव एक हप्ता बाँकी रहँदा निर्वाचन केन्द्रित भएका उम्मेदवारहरूलाई भ्याइनभ्याई छ ।  जिल्लामा १२ वटा राजनैतिक दलका १२ उम्मेद्वार चुनावी मैदानमा छन् ।  कठिन भूगोलका बाबजुद पनि उम्मेदवारहरू नागरिकका घरदैलोमा पुग्न आफ्ना बुताले भ्याएसम्म  कोशिश गरिरहेका छन् ।

सबैभन्दा टाढा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका समेत उम्मेद्वारहरु पुग्न भ्याइसकेका छन् । जिल्लाका अन्य स्थानीयतहहरुमा समेत आफ्नो महौल बनाउनका लागी उम्मेदवारहरू पुगिरहेको अवस्था भएको बताइएको छ । यता जिल्लामा निर्वाचन स्वच्छ मर्यादित र भयरहित बनाउन प्रशासन र सम्बन्धित निकाय लागी परिरहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताउनुभयो ।  

निर्वाचन आचार संहिता अनुगमन अधिकृत समेत रहनुभएका सुवेदीले हाल सम्म जिल्लामा आचारसंहिता उल्लङ्घनका लिखित उजुरीहरू नपरेको जानकारी दिनुभएको छ । यद्यपि मौखिक उजुरीहरू आएका छन् ।  विशेष गरि भेला तथा सभामा तोकिएभन्दा बढी भिड जम्मा गरेका, सवारी साधनको प्रयोगमा मनोमानी गरिएका, स्टिकर टाँस्ने तथा पर्चा बाँड्ने कार्यहरू नरोकिएका लगायतका जानकारीहरू प्राप्त भएको उहाँको भनाई छ । प्राप्त गुनासोहरुलाई सुनुवाई गर्ने र सचेत गराउने कार्यमा कुनै कसर बाँकी नराखिएको सुवेदीको दावी छ । 

Previous Post

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

Next Post

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

Related Posts

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
0
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
0
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

Discussion about this post

Everest Highlights

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly