Sunday, April 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

Radio Everest by Radio Everest
April 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट यस पटक १५ सय ३१ विद्यार्थीले कक्षा १२ को परीक्षा दिदैँ छन् । भोली १४ गतेबाट सुरु हुने परीक्षामा जिल्लाभरका १५ सय ३१ विद्यार्थी सहभागी हुने जनाइएको हो । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार यि विद्यार्थीले जिल्लाभरका ९ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिने छन् ।

कार्यालयले परीक्षा सञ्चालनका लागी आवश्यक काम गर्नुपर्ने जिम्मेवारी पाएकाले यस पटकको परीक्षा सञ्चालनको स्म्पुर्ण तयारी भइसकेको पनि जनाएको छ । भोलीबाट हुने परीक्षाको केन्द्रहको अनुगमन, केन्द्राध्यक्ष नियुक्ती जस्ता कामहरु सम्पन्न भइसकेबको कार्यालय प्रमुख पुण्यराज डंगोलको भनाई छ । यस बाहेक प्रश्नपत्र छपाई भइसकेर जिल्लामा आइसकेको, उत्तर पुस्तीकाहरु परीक्षा केनद्र पठाइसकिएको पनि उहाँको भनाई छ ।

परिक्षा सञ्चालन कार्यक्रम मर्यादित र अनुशासीत बनाउने कुरामा पनि कार्यालयले सम्पुर्ण व्यवस्थापन सम्पन्न गरिसकेको जनाइएको छ । यस पटकको परीक्षामा नियमित तर्फका ९ सय ९४ जना, आंशिक तथा ग्रेड वृद्धितर्फका ५ सय ३७ जना परीक्षार्थीहरूले परीक्षा दिने शिक्षा इकाइले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

Previous Post

सल्लेरीमा अटो दुर्घटना

Next Post

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

Related Posts

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly