बैशाख १३, साेलुखुम्बु । सोलुखुम्बुमा अटो दुर्घटना भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेर स्थीत समता स्कुल नजिक अटो दुर्घटना भएको हो । अटो सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनामा मानीय क्षती भएको छैन भने थप विवरण आउन बाँकी छ ।
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
Discussion about this post