Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

Radio Everest by Radio Everest
April 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान कार्य सम्पन्न भएको छ । नेपाल सरकार सूचना तथा संचार प्रविधि मन्त्रालयको समन्वय, एसिया प्यासिफिक टेलिकम्युनिकेसन्सको आर्थिक सहयोग तथा KDDI फाउन्डेशन जापानको व्यवस्थापनमा गाउँपालिकामा पुर्वसूचना प्रणाली जडान भएको हो ।

नेपालस्थित ICT4D ले संचालन गरेको Integrated LoRaWAN Edge Computing Early Warning System Project मार्फत गाउँपालिका भएर बहने दुधकोशी नदिको छिर्दी पुल जुभिङ तथा कायाखेत वाकु पुलमा सूचना प्रणाली सफलतापुर्वक जडान गरिएको छ । त्यस्तै बाढी पुर्व सुचना प्रणाली बाहेक माप्यदुधकोशी गाउँपालिकामा रहेको प्राथमिक अस्पतालमा बातावरणीय अवस्था मुल्याङ्क सुचना प्रणाली जडान भएको ICT4D का कार्यकारी निर्देशक पवन सिंह शाक्यले जानकारी दिए । दुधकोशी नदिको बहावलाई नियमित रुपमा अध्ययन गर्न तथा नजर राख्न भिडियो तथा तथ्याङ्क प्रणाली व्यवस्थापन गरिएको छ ।

जसले नदिको बहावलाई अध्ययन गरी बाढी आउने सम्भावना बढेमा मोबाईलमा एसएमएस पठाउने तथा साईरन बज्ने कार्य गर्दछ । यस प्रविधिको पहिलो चरणको कार्य सम्पन्न भएसँगै काठमाण्डौमा आयोजित एक कार्यक्रममा परियोजना हस्तान्तरण कार्यक्रममा समेत सम्पन भएको छ । दातृ संस्थाका अध्यक्ष लगायत प्रतिनिधि, नेपाल सरकारका बिभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितीमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, KDDI Foundation जापानका अध्यक्ष कात्सुतोसी हानाहारा, ICT4D का अध्यक्ष मनोहर भट्टराई तथा एशिया प्यासिफिक टेलिकम्युनिकेशन्स्का प्रतिनिधि यासुहितो मोरिमोतोको उपस्थितीमा परियोजना हस्तारण भएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष राईले यस परियोजनाले पहिलो चरणमा माप्यदुधकोशी जस्तो बिकट, बाढी पहिरोको उच्च जोखिम, नदिजन्य कटानबाट पिडित रहेको पालिकामा पुर्व सुचना प्रणाली मार्फत प्रभावित क्षेत्रका नागरिकलाई जानकारी उपलब्ध गराई सुरक्षित रहन मद्धत पुर्याउनेमा विश्वास ब्यक्त गर्नुभयो । आगामी दिनमा यस परियोजनाको निरन्तरता तथा प्रवाभकारी कार्यान्वयका लागि निरन्तर सहयोगको अपिल समेत गर्नुभयो । २०८१ साउन ३२ गते खुम्बुमा हिमताल फूटेर सो क्षेत्रमा भौतिक क्षति पुर्याएको थियो ।

Previous Post

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

Next Post

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly