Sunday, September 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

Radio Everest by Radio Everest
July 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले नेपाली कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक व्यवस्थामाथि नै संकट उत्पन्न हुन सक्ने बताएका छन् । ४४औँ बीपी स्मृति दिवस तथा ‘जरा अभियान’ समापन एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका सबै प्रकारका तिक्तता, गुटगत विवाद र व्यक्तिगत असन्तुष्टि अन्त्य गर्दै कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

उनले बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र समाजवादको मार्गलाई वर्तमान राजनीतिक परिवेशमा अझ सशक्त रूपमा अघि बढाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताए। कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले बीपीको राजनीतिक दर्शन आज पनि मुलुकका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र कांग्रेसभित्र आन्तरिक सुदृढीकरण आवश्यक रहेको धारणा राखे। कार्यक्रमको विशेषता भने विभिन्न राजनीतिक दलका नेताहरूको एउटै मञ्चमा उपस्थिति रहनु थियो।

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला संयोजक हर्कबोल राई, नेकपाका जिल्ला अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्षको समेत सहभागिता रहेको थियो। यसलाई स्थानीय राजनीतिक वृत्तमा अन्तरदलीय संवाद र सहकार्यको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

नेपाली ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष खुला दाहालसहित कांग्रेसका जिल्ला नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बीपी कोइरालाको विचार, लोकतन्त्रको संरक्षण तथा संगठन सुदृढीकरणका विषयमा अन्तरक्रिया गरिएको थियो। नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति तेजेन्द्र खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीपी स्मृति दिवसको अवसरमा सञ्चालन गरिएको ‘जरा अभियान’को औपचारिक समापनसमेत गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले कांग्रेसभित्रको एकता नै लोकतन्त्रको भविष्य सुरक्षित गर्ने आधार भएकाले अब पार्टी संगठनलाई जनतामाझ अझ सशक्त रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

Previous Post

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

Next Post

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

Related Posts

आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
0
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly