Sunday, September 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

Radio Everest by Radio Everest
July 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जीवन गुरुङ तथा कांग्रेसका युवा नेता अश्विन बाबु थापाले थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै दिवस मनाएका छन्। बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्य–मान्यता, मानव सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई फलफूल हस्तान्तरण गरिएको थियो। नेताद्वयले बीपी कोइरालाले देखाएको सेवा, त्याग र जनमुखी राजनीतिको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै समाजप्रति उत्तरदायी कार्यमार्फत बीपीको योगदानलाई स्मरण गर्नु सबैको दायित्व भएको बताउनु भयो ।

उक्त अवसरमा अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय कांग्रेसका नेता–कार्यकर्ता तथा अन्य उपस्थित व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।हरेक वर्ष साउन ६ गते मनाइने बीपी स्मृति दिवसका अवसरमा देशभर विभिन्न सामाजिक, रचनात्मक तथा स्मरणात्मक कार्यक्रम आयोजना गरिँदै आएको छ।

Previous Post

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

Next Post

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

Related Posts

आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
0
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
Next Post
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

Discussion about this post

Everest Highlights

आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly