Sunday, September 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिका–४ ले काठमाडौँमा सेवा शिविर सञ्चालन गर्ने

Radio Everest by Radio Everest
July 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ८, सोलखुुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ ले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका वडावासीलाई लक्षित गर्दै प्रशासनिक तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने भएको छ । वडा सचिव जनक अधिकारीका अनुसार स्थायी घर सोताङ गाउँपालिका–४ भए पनि रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कारणले काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई गाउँमा पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्न शिविर आयोजना गर्न लागिएको हो ।

शिविरमार्फत घटना दर्ता, पञ्जीकरणलगायत वडाबाट प्रवाह हुने विभिन्न प्रशासनिक सेवा प्रदान गरिने जनाइएको छ । शिविर साउन १८ र १९ गते बिहान ८ः०० बजेदेखि दिउँसो ५ः०० बजेसम्म काठमाडौंको ए वान पार्टी प्यालेस, चाबहिल मा सञ्चालन हुनेछ । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन वडा कार्यालयले आग्रह गरेको छ ।

वडा कार्यालयका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य काठमाडौंमा रहेका वडावासीलाई सहज, छिटो र पहुँचयुक्त सेवा उपलब्ध गराउनुका साथै गाउँसम्म आवतजावत गर्दा लाग्ने समय र खर्च बचत गर्नु हो । यसबाट नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने वडा कार्यालयले विश्वास व्यक्त गरेको छ ।

Previous Post

सोलुका प्रहरी निरीक्षक तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित

Next Post

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

Related Posts

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
Next Post
तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

तुलसीको विशेष पूजासँगै आजदेखि चतुर्मासा प्रारम्भ

Discussion about this post

Everest Highlights

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly