साउन १०, सोलुखुम्बु । आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक रदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक रदुई ठाउँमा ठूलो ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै भोलि देशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एकरदुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान छ । भोलि कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । फरक फरक हेडलाइन लेख










Discussion about this post