Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

Radio Everest by Radio Everest
July 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङले पछिल्लो समय चर्चामा रहेको ‘जेन्जी’ पुस्ताको प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले ‘जेन्जी’ भन्ने शब्द र त्यससँग जोडिएको कार्यशैलीप्रति नै आफ्नो असहमति रहेको बताउनुभएको हो । हिमचुली आधारभूत विद्यालयको अक्षयकोष स्थापना तथा समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कुलुङले नयाँ पुस्ताको काम गर्ने शैली र प्रभावबारे प्रश्न उठाउनुभएको हो ।

अध्यक्ष कुलुङले ‘जेन्जी’ पुस्ताको नाममा विभिन्न योजना र विषयमा भ्रमपूर्ण धारणा फैलाउने काम भइरहेको दाबी गर्नुभयो । प्रहरी भवन निर्माणलगायतका विषयमा आएका कतिपय कुराहरू वास्तविकताभन्दा फरक रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा यस्ता भ्रमपूर्ण कुरा लागू हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले शिक्षक तथा स्वास्थ्यकर्मीको दरबन्दी वा अनुदान कटौती गर्ने नीति ल्याएको भन्दै आलोचना गर्नुभयो ।

शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा जनशक्ति अभाव रहेको अवस्थामा कटौतीभन्दा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । महाकुलुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले स्वास्थ्य क्षेत्रमा करिब ३ करोड १३ लाख रुपैयाँ र शिक्षा क्षेत्रमा ६ देखि ७ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ ।

शिक्षामा गरिएको लगानीका कारण गाउँपालिकाको शैक्षिक अवस्थामा सुधार आएको दाबी गर्दै अध्यक्ष कुलुङले महाकुलुङबाट एसएलसी÷एसईई परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । देशको आर्थिक अवस्थाप्रति टिप्पणी गर्दै उहाँले बजेट कटौती र समयमा रकम निकासा नहुँदा स्थानीय तह प्रभावित भएको बताउनुभयो । अध्यक्ष कुलुङले वर्तमान आर्थिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सरकारले स्थानीय तहलाई आवश्यक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

Next Post

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

Related Posts

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

Discussion about this post

Everest Highlights

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly