Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

Radio Everest by Radio Everest
July 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु । नेपाली पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) मा २ सयौँ सफल आरोहण गर्दै विश्व पर्वतारोहण क्षेत्रमा नेपालको गौरव बढाएका छन् । रुसको स्थानीय समयअनुसार जुलाई २५ शनिबार बिहान ६ः२० बजे एल्ब्रसको चुचुरोमा पुगेर तामाङले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। एउटै हिमालमा २०० पटक सफल आरोहण गर्ने उनको कीर्तिमानलाई विश्व पर्वतारोहण क्षेत्रमा दुर्लभ उपलब्धिका रूपमा हेरिएको छ ।

२ सयऔँ आरोहणअघि तामाङले अन्तर्राष्ट्रिय टोलीहरूको नेतृत्व गर्दै निरन्तर सफल आरोहण गरिरहेका थिए । उनले जुलाई २२ मा १९ ८औँ र जुलाई २३ मा १९९औँ सफल आरोहण सम्पन्न गरेपछि जुलाई २५ मा आफ्नो बहुप्रतीक्षित २००औँ आरोहण पूरा गरेका हुन्। ऐतिहासिक सफलताका क्रममा उनले एल्ब्रसको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।

प्रत्येक आरोहणमा नेपाली झण्डा शिखरसम्म पु¥याउने उनको निरन्तर प्रयासले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई थप उजागर गर्दै आएको छ । सोलुखुम्बुमा जन्मिएका तामाङले पर्वतारोहणसम्बन्धी सीप हासिल गरेपछि सन् १९९५ देखि व्यावसायिक पर्वतारोहण सुरु गरेका थिए। सन् २००२ देखि रुसमा बसोबास गर्दै आएका उनले त्यहीँबाट एल्ब्रस हिमाल २०० पटक आरोहण गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेका थिए, जुन हाल आएर पूरा भएको छ । हाल उनी नेपाल सहित अन्य देशका आरोहणहरुमा सक्रिय छन्।

नेपालमा रुसी पर्वतारोहीहरूलाई हिमाल आरोहण गराउने तथा रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई एल्ब्रस आरोहण गराउने कार्यमा उनी संलग्न छन्। एल्ब्रसबाहेक तामाङले विश्वका प्रसिद्ध हिमालहरू सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चो ओयु, मनास्लु, अमादब्लम, बरुण्त्से, आइसल्यान्ड पिक र मेरा पिक जस्ता हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेका छन् । तामाङको यो उपलब्धिलाई व्यक्तिगत सफलतामा मात्र सीमित नभई नेपाली पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उचाइमा पु¥याउने ऐतिहासिक उपलब्धिका रूपमा समेत हेरिएको छ।

Previous Post

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

Related Posts

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
0
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
0
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly