Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

Radio Everest by Radio Everest
July 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि काजु उत्पादन हुन थालेपछि कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित तुइनटारका एक कृषकले आफ्नो बारीमा रोपेका काजुका बिरुवामा फल लाग्न थालेपछि यस क्षेत्रको कृषि विविधीकरण र व्यावसायिक खेतीतर्फ सकारात्मक सन्देश गएको हो ।  तुइनटार क्षेत्र सोलुखोला र दूधकोशी नदीको संगम नजिक रहेको अपेक्षाकृत तातो हावापानी भएको भूभाग हो ।

यही भौगोलिक विशेषताका कारण यहाँ काजुजस्तो उष्ण हावापानीमा उत्पादन हुने बाली समेत सफलतापूर्वक फल्न थालेको स्थानीयले बताएका छन् । स्थानीय चन्द्र कुमार राईको घुर्यानमा रोपिएको काजु विगत केही वर्षदेखि निरन्तर उत्पादन हुँदै आएको छ ।  व्यवसायीका रुपमा उत्पादन गर्ने गरि काजु लगाइएको नभएतापानी पाइलट प्रोजेक्ट अर्थात सम्भावना मूल्याङ्कनका लागी लगाएको एक बोटले सकारात्मक प्रभाव देखाएको छ ।  नेचासल्यान गाउँपालिका भित्र भौगोलिक तथा जलवायु विविधताका कारण फरक फरक बाली उत्पादन हुने गरेको छ ।

गाउँपालिकाको उच्च भेगमा स्याउ समेत उत्पादन हुने गरेको छ भने मध्य तथा तल्लो भेगमा मरीच र काजुजस्ता नगदे बालीको सम्भावना देखिएको छ । यसले एउटै स्थानीय तहभित्र विभिन्न प्रकारका कृषि उत्पादन गर्न सकिने सम्भावना उजागर गरेको छ । स्थानीय कृषकको बारीमा काजु फल्न थालेपछी अन्य कृषक पनि यसतर्फ आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ। उपयुक्त प्राविधिक सहयोग, बजार व्यवस्थापन र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न सके तुइनटार क्षेत्रलाई काजु उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।

कृषि विज्ञहरूका अनुसार जलवायु अनुकूल रहेका स्थानमा परम्परागत बालीसँगै उच्च मूल्यका नगदे बालीको विस्तार गर्न सकिए किसानको आम्दानी वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ। तुइनटारमा काजु उत्पादनको सफल सुरुवातले सोलुखुम्बुमा आधुनिक तथा विविधीकृत कृषिको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

Next Post

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly