Saturday, August 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

Radio Everest by Radio Everest
August 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट हालसम्म १८ हजार ६ सय ६५ जना सेवाग्राहीले विभिन्न आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । केन्द्रका प्रमुख डा. सरविन्द्र प्रसाद यादवका अनुसार कुल सेवाग्राहीमध्ये ४ हजार ८ सय ५२ जनाले ओपिडी सेवाबाट उपचार तथा स्वास्थ्य परामर्श लिएका छन् ।

केन्द्रले सर्वसाधारणलाई लक्षित गर्दै ओपिडी सेवा, निःशुल्क औषधि वितरण, क्षारसूत्र सेवा, स्वास्थ्यवृत्त परामर्श, पञ्चकर्म तथा पूर्वकर्म सेवा, अकुपञ्चर तथा अकुप्रेसर सेवा नियमित रूपमा सञ्चालन गरिरहेको डा. यादवले जानकारी दिनुभयो । त्यसैगरी केन्द्रमा दैनिक योग कक्षा सञ्चालन हुनुका साथै ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, स्तनपायी आमा कार्यक्रम तथा विद्यालय आयुर्वेद कार्यक्रममार्फत समुदायस्तरमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको उहाँले बताउनुभयो ।

आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै डा. यादवले रोगको उपचारसँगै स्वस्थ जीवनशैली अपनाउन, योग तथा आयुर्वेदिक पद्धतिलाई दैनिक जीवनमा समावेश गर्न केन्द्रले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

Previous Post

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

Related Posts

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

August 1, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

August 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

जिल्लाका सबै सडकहरु निर्वाध सञ्चालनमा प्रतिवद्ध छौँ ः सिडिओ मगर 

July 31, 2026
0
सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

July 31, 2026
0

Discussion about this post

Everest Highlights

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026
विश्व स्तनपान सप्ताह आजदेखि सुरु

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

August 1, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

August 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

जिल्लाका सबै सडकहरु निर्वाध सञ्चालनमा प्रतिवद्ध छौँ ः सिडिओ मगर 

July 31, 2026
सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

July 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026
विश्व स्तनपान सप्ताह आजदेखि सुरु

विश्व स्तनपान सप्ताह आजदेखि सुरु

August 1, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने

August 1, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly