Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

Radio Everest by Radio Everest
August 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी सोलुखुम्बुको सुन्दर झरना -पस्धा छाँगा_ जुम्लिया झरनालाई क्यानभासमा उतार्नु भएको छ । उनले त्यहाँ माप्य दुधकोशी गा.पा.-५, धकमलुङ, सोलुखुम्बुको प्राकृतिक सम्पदाले भरिपूर्ण र सुन्दर झरना -पस्धा छाँगा_ जुम्लिया झरना – मुहान नाग दह, माप्य दुधकोशी गापा= ५, धकमलुङ, सोलुखुम्बुलाई आफ्नो -त्रिकोण क्यानभासमा_ उतारेका छन्। लाईभ–चित्रण कार्यक्रममा अर्जुन राई, नुरी शेर्पा, पुष्पा राई, सोनि शेर्पा, नकुल सिंह ठकुरी सहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

स्थानियहरूले १०५ मिटर अग्लो जुम्लिया झरनाको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराएका थिए । ठकुरीले आफ्नो क्यानभासमा उतारेको सुन्दर झरना ( पस्धा छाँगा) जुम्लिया झरना विश्वमञ्चमा चिनिनेमा त्यहाँका स्थानीयहरू विश्वस्त रहेका छन् । सुन्दर झरना ( पस्धा छाँगा) जस बहादुर राईले जय कला क्रान्ति विश्वमा छाओस् शान्तीका संयोजक समेत रहनुहुने वरिष्ठ कलाकार प्राज्ञ नगेन सिंह नेपाल कलायात्राको क्रममा सोलुखुम्बुमा आइपुग्नुभएको छ । नगेन सिंह ७७ वटै जिल्लाको धार्मीक तथा ऐतिहासिक चित्रहरु प्रत्यक्ष कोर्दे विभिन्न भाषाहरुमा अनुवाद गरी विद्यालयको पाठ्यक्रममा प्रकाशन गर्ने उदेश्यका साथ लिनुभएको यात्रा सफलताको हार्दिक शुभकामना तथा सम्मान व्यक्त गर्दछौैँ” भन्दै प्रकृतिसँग रमाउन चाहने पर्यटन थप आकर्षित हुनेमा आशावादी रहेको बताए।

ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसकेका छन्। उनकाे लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ। उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उनले बताए। यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य कलाकार ठकुरीको छ। वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उनले लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् ।

यसै सक्रियताका कारण नै उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेका छन्। स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उनी २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसकेका छन्। उनले प्राप्त गरेका सम्मान नै उनकाे कलायात्राको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो। उनको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५सय १७ जना प्रकाशकका नाम समावेश छन्। सिन्धुली सम्म पुग्दा २३३३ पुगेको स्थलगत कला भ्रमण संयोजक नकुल सिंह ठकुरीले जानकारी दिनुभयो ।

करिब ५ लाख नेपालीको सहभागितामा गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ। यसै १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ । साथै अहिलेसम्म ७०० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको अभियन्ता नुरी शेर्पाले बताउनुभयो । ५ लाख नेपालीहरु द्वारा प्रकाशित कृति नेपाल कला यात्रा बनाउन “७७ जिल्ला स्थलगत कला भ्रमणको क्रममा अहिले सोलुखुम्बु पुगेका हुन ।

Previous Post

रहेनन् किर्तीमानी अाराेही पुर्जा

Next Post

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly