Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

Radio Everest by Radio Everest
August 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । सोलुखुम्बुमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि विभिन्न बजारमा पुग्ने घुमन्ते व्यापारीलाई सडकको दुरवस्थाले समस्या हुने गरेको छ । वर्षायाममा सडक हिलाम्मे हुने, खाल्डाखुल्डी नदेखिने र सवारीसाधन फस्ने समस्याका कारण कृषि उपज ओसारपसारमा जोखिम बढेको व्यापारीहरूले बताएका छन् । नेचासल्यान गाउँपालिकाका व्यापारी विश्वास राईले सल्लेरी र पत्ताले लगायतका बजारमा आफ्नै फार्ममा उत्पादन गरेका तरकारी बिक्री गर्दै आउनुभएको छ ।

उहाँका अनुसार वर्षा हुनेबित्तिकै सडकको अवस्था बिग्रने भएकाले तरकारी बोकेर बजारसम्म पुग्न कठिन हुने गरेको छ । राईले करिब दुई वर्षदेखि कृषि उपजको व्यापार गर्दै आउनुभएको हो । विदेशबाट फर्किएपछि आफ्नै ठाउँमा फार्म सञ्चालन गरी कृषि उत्पादन र व्यापारमा लाग्नुभएका उहाँले आफ्नै उत्पादनलाई विभिन्न बजारमा लगेर बिक्री गर्ने गर्नुभएको छ । उहाँका अनुसार आफूले उत्पादन गर्ने अधिकांश तरकारी अर्गानिक हुने गरेको छ ।

स्थानीय उत्पादनले वर्षभरि माग धान्न नसक्ने भएकाले प्याजजस्ता केही कृषि उपज भने बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अर्गानिक उत्पादनको माग भए पनि बाहिरबाट सस्तोमा आउने कृषि उपजसँग प्रतिस्पर्धा गर्न कठिन हुने राईको भनाइ छ । विशेषगरी होटल व्यवसायीले सस्तो मूल्यमा तरकारी खोज्ने भएकाले स्थानीय अर्गानिक उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएमा किसान तथा व्यापारीलाई फाइदा पुग्ने उहाँको भनाइ छ । सिजनमा स्थानीय उत्पादन पर्याप्त हुने समयमा बाहिरबाट आउने कृषि उपजमा केही नियन्त्रण गर्न सके किसानले उचित मूल्य पाउने उहाँले बताउनुभयो ।

स्थानीय तहबाट बिउ तथा अन्य कृषि सामग्री सहयोग पाउने गरे पनि गुणस्तरका कारण आफूहरूले एग्रोभेटमार्फत बिउ खरिद गर्ने गरेको राईले बताउनुभयो । पालिकाबाट उपलब्ध हुने बिउको गुणस्तर अपेक्षाअनुसार नहुने भएकाले आफूहरूले आवश्यक बिउ आफैँ खरिद गर्ने गरेको उहाँको भनाइ छ ।

आफ्नो व्यवसायबाट सन्तुष्ट भए पनि स्थानीय बजार सीमित हुनु र बाहिरबाट सस्तोमा कृषि उपज भित्रिनु चुनौती रहेको राईले बताउनुभयो । सडकको अवस्था सुधार भए कृषि उत्पादन बजारसम्म पु¥याउन सहज हुनुका साथै स्थानीय किसान र घुमन्ते व्यापारीको व्यवसायमा समेत सुधार आउने उहाँको अपेक्षा छ ।

Previous Post

सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Next Post

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly