Monday, August 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

Radio Everest by Radio Everest
August 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयन गर्दै प्रतिनिधिसभा सदस्यले आफ्नो सेवा–सुविधाबापत प्राप्त रकमबाट सोलुखुम्बुको एक विद्यालयलाई पाठ्यपुस्तक सहयोग गर्नुभएको छ। गत निर्वाचनका क्रममा आफू निर्वाचित भए प्रतिनिधिसभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत रूपमा नलिने र उक्त रकम सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाइएको थियो।

सोही प्रतिबद्धताअनुसार आइतबार हिमाल दर्शन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आवश्यक विभिन्न विधाका ६३ हजार रुपैयाँ बराबरका पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ। उक्त पाठ्यपुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र आचार्यलाई हस्तान्तरण गरिएको हो।

निर्वाचनका बेला व्यक्त गरिएको प्रतिबद्धतालाई व्यवहारमै उतार्दै शिक्षा क्षेत्रमा गरिएको यो सहयोगले विद्यार्थीको अध्ययनमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सांसदका रूपमा प्राप्त सेवा–सुविधा व्यक्तिगत लाभका लागि नभई जिल्लाको विकास र नागरिकको हितमा प्रयोग गर्ने प्रतिबद्धताको सुरुआती कार्यका रूपमा यस सहयोगलाई हेरिएको छ ।

Previous Post

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

Next Post

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

Related Posts

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026

Discussion about this post

Everest Highlights

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026
प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

August 24, 2026
सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

August 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly