Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
August 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ११, सोलुखुम्बु । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उक्त क्षेत्रमा रहेका सोलुखुम्बु र आसपासका जिल्लाका केही व्यक्ति सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटन व्यवसाय सहित अन्य विभिन्न कामका लागी भनेर रसुवा पुगेका जिल्लाबासीहरु बाढीपछि सम्पकर्ब विहिन भएका हुन् ।

प्राप्त विवरणअनुसार सोलुदूधकुण्ड नगरपालिका–१ का भुपाल बुर्ज मगर, वडा नं. ८ का धनबहादुर तामाङ, सुरेश मगर र अनिस मगर, वडा नं. ९ का आङ निमा दावा शेर्पा तथा वडा नं. १० का पासाङ काजी तामाङ, दोर्जी तामाङ, रोजीत तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ, रिन्जी तामाङ सम्पर्कविहीन रहेका छन् ।

त्यस्तै, लिखुपिके गाउँपालिका–१ का दोर्जी शेर्पा र संगे शेर्पा तथा वडा नं. ५ का निमा शेर्पा र अर्जुन भुजेल पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

माप्य दूधकोशी गाउँपालिका–१ का नुरू जाङ्बु शेर्पा, वडा नं. २ का तुला बहादुर मगर, हर्क बहादुर मगर र प्रकाश राना मगर तथा वडा नं. ४ का ओमनाथ राईको पनि हालसम्म सम्पर्क हुन नसकेको बताइएको छ ।

यसैगरी सोताङका अम्बिर नछिरिङ, थुलुङ दूधकोशी गाउँपालिका कांगेलका बाबुराम खत्री र ओखलढुंगाका बुध्दि तामाङ पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

बाढीका कारण सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएकाले उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको बताइएको छ । परिवार तथा आफन्तहरू उनीहरू सकुशल रहेको खबरको प्रतीक्षामा रहेका छन् ।

सम्बन्धित क्षेत्रमा उनीहरूलाई देख्ने वा भेट्ने व्यक्तिहरूले तत्काल परिवार, आफन्त वा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरिएको छ ।

साथै, सोलुखुम्बुबाट विभिन्न पेशा, व्यवसाय वा यात्राका क्रममा भोटेकोशी क्षेत्र पुगेका र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका अन्य व्यक्तिबारे जानकारी भएमा समेत सम्बन्धित परिवार वा निकायलाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

Previous Post

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

Next Post

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly