Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

Radio Everest by Radio Everest
August 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । रसुवा जिल्लामा आएको बाढीमा परी घाइते अवस्थामा उद्धार गरिएका खोटाङका ३२ वर्षीय अशिम राईलाई नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा सुरक्षित राखिएको जानकारी प्राप्त भएको छ। राईलाई बाढी प्रभावित क्षेत्रबाट घाइते अवस्थामा उद्धार गरी नुवाकोटस्थित आर्मी ब्यारेकमा सुरक्षित राखिएको भए पनि हालसम्म उनका परिवार तथा आफन्तजन सम्पर्कमा नआएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईका परिवार, आफन्तजन वा उनलाई चिन्ने व्यक्तिले तत्काल नुवाकोटस्थित आर्मी ब्यारेक वा जिल्ला प्रहरी कार्यालय खोटाङमा सम्पर्क गर्न अनुरोध गरिएको छ। राईबारे जानकारी हुने तथा उनका परिवार वा आफन्तजनलाई चिन्ने व्यक्तिले समेत सम्बन्धित निकायमा खबर गरी सम्पर्कमा ल्याउन सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ। राईको अवस्थाबारे थप जानकारी तथा पहिचानका लागि नुवाकोटस्थित आर्मी ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ वा उपलब्ध गराइएका सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्पर्कः- 100
कार्यालय प्रमुखः-9852805555
सुचना अधिकारीः- 9852820199
प्रहरी कन्ट्रोलः- 9852849121
प्रहरी सन्चारः- 9852849322
Previous Post

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो

August 29, 2026
0
उदयपुरको रुपाटार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो ’पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

उदयपुरको रुपाटार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो ’पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

August 29, 2026
0
साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

August 28, 2026
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

August 28, 2026
0

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

August 29, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो

August 29, 2026
उदयपुरको रुपाटार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो ’पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

उदयपुरको रुपाटार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो ’पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly