Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Radio Everest by Radio Everest
August 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयको करोड अक्षयकोष अभियानमा हालसम्म एक करोड १७ लाख ४६ हजार २४७ रुपियाँ संकलन भएको छ। अभियानबाट संकलित रकममध्ये एक करोड १५ लाख रुपियाँ विद्यालयलाई अक्षयकोषका रूपमा हस्तान्तरण गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आवश्यकताअनुसार दीर्घकालीन रूपमा उपयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो।

अक्षयकोष संकलन अभियानमा हालसम्म १४४ जना दाताले योगदान गर्नुभएको आर्थिक सङ्कलन समितिका सह–संयोजक सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिण कोरियाको सोल, अमेरिका, काठमाडौँलगायत विभिन्न स्थानमा रहेका गार्मा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शुभेच्छुक तथा अन्य व्यक्तिको नेतृत्वमा अभियान सञ्चालन गरी रकम सङ्कलन गरिएको हो।

विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका विद्यालयसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको समितिले जनाएको छ। अभियानअन्तर्गत संकलित रकमलाई अक्षयकोषमा राखी त्यसबाट प्राप्त हुने आम्दानी विद्यालयको शैक्षिक गतिविधि तथा आवश्यक क्षेत्रमा खर्च गर्ने लक्ष्य राखिएको छ। अभियानमा हालसम्म संकलित रकम एक करोड रुपियाँभन्दा बढी पुगेपछि विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि थप आधार तयार भएको विद्यालय पक्षले जनाएको छ।

Previous Post

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

Next Post

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

Related Posts

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

August 29, 2026
0
Next Post
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly