Monday, September 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक प्रमुख समस्या

Radio Everest by Radio Everest
September 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भटमास खेतीको क्षेत्रफल पछिल्ला तीन आर्थिक वर्षमा लगभग स्थिर देखिए पनि उत्पादनमा भने सामान्य उतारचढाव आएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा १ सय ८० हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएको थियो । उक्त वर्ष २ सय ४ दशमलव २४ मेट्रिक टन भटमास उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा भटमास खेतीको क्षेत्रफल करिब १ सय ८१ हेक्टर पुगेको थियो । क्षेत्रफलमा एक हेक्टर मात्रै वृद्धि भए पनि उत्पादन भने बढेर २ सय ५ दशमलव ५६ मेट्रिक टन पुगेको थियो । तर आर्थिक वर्ष २०८२÷८३ मा खेतीको क्षेत्रफल करिब १ सय ८१ हेक्टरमै रहे पनि उत्पादन भने केही घटेको छ ।

उक्त वर्ष २ सय ४ दशमलव ८२ मेट्रिक टन भटमास उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तीन वर्षको तथ्यांक तुलना गर्दा आर्थिक वर्ष २०८०÷८१ देखि २०८१÷८२ सम्म उत्पादन १ दशमलव ३२ मेट्रिक टनले बढेको देखिन्छ । तर त्यसपछिको वर्ष उत्पादन ७ सय ४० किलोग्रामले घटेको छ । क्षेत्रफलको तुलनामा उत्पादन हेर्दा पनि सामान्य परिवर्तन देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रतिहेक्टर करिब १ दशमलव १३ मेट्रिक टन भटमास उत्पादन भएकोमा २०८१÷८२ मा पनि उत्पादकत्व करिब त्यति नै रहेको थियो । आर्थिक वर्ष २०८२÷८३ मा भने उत्पादकत्व केही घटेर प्रतिहेक्टर करिब १ दशमलव १३ मेट्रिक टनकै हाराहारीमा पुगेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गाबहादुर तिरुवाका अनुसार जिल्लामा भटमास खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । विशेषगरी बाँदरको समस्या र खेतीका लागि आवश्यक जनशक्तिको अभावले उत्पादनमा असर पारिरहेको उहाँको हुन सक्ने उहाँको भनाइ छ । यसरी हेर्दा सोलुखुम्बुमा भटमास खेतीको मुख्य समस्या अहिले खेती हुने क्षेत्रफलमा ठूलो कमी आउनुभन्दा पनि उपलब्ध क्षेत्रबाट उत्पादन र उत्पादकत्व बढाउन नसक्नु देखिन्छ ।

जंगली जनावरबाट हुने क्षति, श्रम अभाव तथा खेतीप्रतिको किसानको आकर्षणमा आएको कमीले आगामी वर्षमा यसको उत्पादनमा थप प्रभाव पार्न सक्ने देखिन्छ । यता तेह्रथुमका गाउँबस्तीमा कुनै समय प्रमुख दलहन बालीका रूपमा लगाइने भटमासखेती पछिल्लो समय हराउँदै गएको छ । म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्रै देखिन थालेका छन् ।

स्थानीयका अनुसार खेती प्रणालीमा आएको परिवर्तन, रासायनिक मलको बढ्दो प्रयोग तथा मकैजस्ता अन्य बालीको विस्तारका कारण भटमासखेती घट्दै गएको हो। म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका स्थानीय मनी खापुङले पहिले भटमाससँगै अन्य रैथाने बालीसमेत प्रशस्त उत्पादन हुने गरेकोमा पछिल्लो समय खेती गर्ने तरिका परिवर्तन भएपछि पुराना बालीको उत्पादन घट्दै गएको बताउनुभयो।द उहाँका अनुसार भटमाससँगै रैथाने सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत पहिलेको तुलनामा कम हुँदै गएको छ । ।

Previous Post

रसुवा भोटेकोशी पहिरोमा ज्यान गुमाएकाप्रति बालेश्वर माविद्वारा श्रद्धाञ्जली, १२ हजार राहत सहयोग

Next Post

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

Related Posts

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

हरितालिका तीजमा सोलुखुम्बुका मन्दिरमा महिला भक्तजनको भीड

हरितालिका तीजमा सोलुखुम्बुका मन्दिरमा महिला भक्तजनको भीड

September 14, 2026
0
Next Post
राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

September 14, 2026
राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

September 14, 2026
सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक  प्रमुख समस्या

सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक प्रमुख समस्या

September 14, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly