Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

Radio Everest by Radio Everest
October 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असोज ३०, सोलुखुम्बु । नेपाल विद्युत् प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रले दसैँ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन आवश्यक तयारी गरेको छ । दसैँ अवधिमा विद्युत् आपूर्तिमा हुन सक्ने अवरोध न्यूनीकरण गर्न तथा समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको केन्द्रका प्रमुख लालबहादुर लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युत् माग र आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै विद्युत् प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाइएको छ । चाडपर्वका समयमा विद्युत् सेवा नियमित राख्न प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसैगरी, केन्द्रले दसैँका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन केन्द्रले अनुरोध गरेको छ । चाडपर्वका समयमा विद्युत्को खपत बढ्न सक्ने भएकाले विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन तथा सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सुरक्षा उपाय अवलम्बन गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

Previous Post

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

Next Post

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

Related Posts

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
0
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026
0
Next Post
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

Discussion about this post

Everest Highlights

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly