Sunday, November 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Radio Everest by Radio Everest
November 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक २९, सोलुखुम्बु । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्य उपासनाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। छठ पर्वको धार्मिक तथा पौराणिक महत्वसमेत रहेको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ।

लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ। त्यस्तै, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। त्यसयता छठ पर्व मनाउने परम्परा सुरु भएको मान्यता रहेको छ। सूर्यलाई संसारका सम्पूर्ण जीव तथा वनस्पतिको जीवनको आधारका रूपमा लिइन्छ।

सूर्यको प्रकाश र तापबिना पृथ्वीमा जीवन सम्भव नहुने भएकाले यस पर्वमा सूर्यदेवप्रति विशेष श्रद्धा प्रकट गर्ने गरिन्छ। पौराणिक मान्यताअनुसार सूर्यदेवको आराधना गर्दा विभिन्न रोग तथा कष्टबाट मुक्ति मिल्ने विश्वास पनि छ। पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब सूर्यको आराधना गरेपछि कुष्ठरोगबाट मुक्त भएको प्रसङ्गसमेत उल्लेख गरिएको छ।

छठ पर्वमा व्रत बस्दा दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ। यस अवसरमा ठकुवा, भुसुवा, केरा, उखु, नरिवललगायतका फलफूल तथा प्रसाद सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ। विशेषगरी झुप्पा–झुप्पा फलफूल चढाउँदा व्रतालुका साथै परिवारका सबै सदस्यको कल्याण हुने धार्मिक विश्वास गरिन्छ। छठ पर्वमा व्रत बस्न नसक्नेहरूले समेत अरू व्रतालुमार्फत आफ्नो मनोकामना पूरा होस् भनी कामना गर्ने परम्परा रहेको छ।

Previous Post

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Related Posts

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

November 15, 2026
0
कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

November 14, 2026
0
कवि मुक्तिनाथ साहित्य सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

कवि मुक्तिनाथ साहित्य सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

November 14, 2026
0
‘चेलीलाई उपहार’ अभियानबाट ३०७ जना लाभान्वित

‘चेलीलाई उपहार’ अभियानबाट ३०७ जना लाभान्वित

November 14, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

November 15, 2026
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

November 15, 2026
कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो : सहमहामन्त्री शेर्पा

November 14, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly