Sunday, November 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

Radio Everest by Radio Everest
November 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ निवासी ५१ वर्षीय एकनाथ भट्टराईको रूखबाट लडेर मृत्यु भएको छ । आइतबार बिहान करिब ९ बजे बडहरको रूखबाट लडेर गम्भीर घाइते हुनुभएका भट्टराईको दिउँसो २ बजे नेचा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि उहाँको उद्धार तथा उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्ने प्रयास गरिए पनि समयमै उपलब्ध हुन नसकेको स्थानीयले बताएका छन् ।

हेलिकप्टर समयमै उपलब्ध हुन नसक्दा उद्धार र उपचार प्रक्रियामा ढिलाइ भएको उनीहरूको भनाइ छ । दुर्गम पहाडी क्षेत्रमा आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा बिरामी र घाइतेले समयमै उपचार पाउन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भट्टराईको निधनले परिवारजन तथा स्थानीय समुदाय शोकमा परेको छ । उहाँको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Previous Post

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

Related Posts

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

November 15, 2026
0
उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

November 15, 2026
0
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

November 15, 2026
0
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

November 15, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

November 15, 2026
सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

November 15, 2026
उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

November 15, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly