Sunday, November 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सर्वाधिक पुरस्कार राशी सहितको फुटवल प्रतियोगिता गर्दै हलेसी तुवाचुङ

Radio Everest by Radio Everest
November 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । स्थानीय तह मध्येकै ठुलो पुरस्कार राशी सहित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘प्रथम तुवाचुङ कप–२०८३’ आयोजना गर्ने भएको छ । आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । जिल्लाको दोस्रो ठूलो यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो।

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छन् । उनले प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउने बताउनुभयो । नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा राखेको नगरपालिकाको भनाई छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई दुई लाख २२ हजार २२२ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । उपविजेता टोलीले एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुई टोलीले जनही ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १०–१० हजार रुपैयाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता वडा नं ७ स्थीत महादेवस्थान फुटबल खेलमैदान सञ्चालन हुने छ । त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कातिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो । नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिएका हुन् ।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय नियम (फिफाले निर्धारण गरेको नियम)अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। प्रत्येक नगर÷गाउँपालिकाबाट एक टोली मात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर÷गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर÷गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ।

Previous Post

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

Related Posts

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

November 15, 2026
0
सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

November 15, 2026
0
उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

November 15, 2026
0
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

November 15, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वाधिक पुरस्कार राशी सहितको फुटवल प्रतियोगिता गर्दै हलेसी तुवाचुङ

सर्वाधिक पुरस्कार राशी सहितको फुटवल प्रतियोगिता गर्दै हलेसी तुवाचुङ

November 15, 2026
रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन

November 15, 2026
सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

सल्लेरीमा मंसिर १२ गते तेस्रो ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने

November 15, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly