Sunday, November 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

Radio Everest by Radio Everest
November 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । रसुवामा आएको बाढी तथा विपद्पछि सम्पर्कविहीन हुनुभएका नेपाली सेनाका लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङ स्थायी घर भएका खत्री दाहाल रसुवास्थित मैलुङ आर्मी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । रसुवामा आएको बाढी तथा विपद्पछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो ।

उहाँको खोजी कार्य जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवार तथा आफन्तजनले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् । मंसिर ६ गते शोक सलामीसहित उहाँको दाहसंस्कार गरिएको जनाइएको छ । सम्पर्कविहीन अवस्थामा रहेका खत्री दाहालको सम्झनामा गरिएको अन्तिम संस्कारमा परिवार, आफन्तजन तथा स्थानीयको सहभागिता रहेको थियो ।

उहाँको अवस्थाबारे थप जानकारी प्राप्त हुन नसक्दा परिवार शोकमा डुबेको छ । रसुवामा आएको बाढी तथा विपद्का कारण उहाँ सम्पर्कविहीन हुनुभएको घटनाले खोटाङको बाम्राङ गाउँसमेत शोकमग्न बनेको छ ।

Previous Post

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

Related Posts

त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026
0
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

November 22, 2026
0
सोलुखुम्बुमा एक महिनामा ९० सवारीसाधन कारबाही, ९८ हजार राजस्व संकलन

सोलुखुम्बुमा एक महिनामा ९० सवारीसाधन कारबाही, ९८ हजार राजस्व संकलन

November 22, 2026
0
हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

November 22, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

November 22, 2026
त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

November 22, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly