Sunday, November 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

Radio Everest by Radio Everest
November 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार जिल्लामा महिला मतदाताभन्दा पुरुष मतदाताको सङ्ख्या बढी रहेको छ । गत असोज ३० गतेसम्म प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा ४४ हजार ५८७ पुरुष र ४० हजार ९९० महिला मतदाता रहेका छन् ।

निर्वाचन प्रयोजनका लागि २०८३ साल भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समेटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच, निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार सोलुखुम्बुमा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आयोगको निर्देशनअनुसार निर्वाचन तयारी तथा आवश्यक प्रशासनिक कामलाई निरन्तरता दिएको जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार गत असोज ३० गते जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । हाल कार्यालयबाट मतदाता नामावली दर्ता तथा विवरण सच्याउनेलगायतका सेवा प्रवाह भइरहेको छ ।

Previous Post

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

Related Posts

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

November 22, 2026
0
त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026
0
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी निर्वाचित

November 22, 2026
0
सोलुखुम्बुमा एक महिनामा ९० सवारीसाधन कारबाही, ९८ हजार राजस्व संकलन

सोलुखुम्बुमा एक महिनामा ९० सवारीसाधन कारबाही, ९८ हजार राजस्व संकलन

November 22, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

November 22, 2026
सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

November 22, 2026
त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly