Sunday, November 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

Radio Everest by Radio Everest
November 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका तीन वटा वडामा ग्रामीण विद्युतीकरणलाई व्यवस्थित र दीर्घकालीन बनाउन करिब ५ करोड रुपैयाँको लागतमा विद्युत् पोल तथा तार व्यवस्थापन गरिने भएको छ । गाउँपालिकाका वडा नम्बर १ नेले, वडा नम्बर २ काँगेल र वडा नम्बर ३ पञ्चनमा विद्युत् सेवा थप व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणमार्फत आवश्यक सर्वेक्षण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघि ती वडामा स्थानीय लघुजलविद्युत् आयोजनाबाट विस्तार गरिएको विद्युत् लाइनमा राष्ट्रिय प्रसारण लाइन जोडेर विद्युत् सेवा सञ्चालन हुँदै आएको थियो । तर, उक्त प्रणालीमा विभिन्न प्राविधिक समस्या देखिँदै आएकाले दीर्घकालीन समाधानका लागि पोल तथा तार व्यवस्थापनको योजना अघि बढाइएको गाउँपालिकाको भनाइ छ । करिब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्ने तयारी गरिएको छ । सोहीअनुसार हाल घरधुरी तथा बस्ती नछुट्ने गरी सर्वेक्षण कार्य भइरहेको छ । सर्वेक्षणलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधिहरू परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सर्वेक्षणका क्रममा आफ्नो टोल तथा बस्तीका कुनै पनि घरधुरी र क्षेत्र छुट्न नदिन स्थानीय बासिन्दालाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । यसैबीच, अन्य वडामा देखिँदै आएको विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानका लागि सबस्टेसन निर्माणको आवश्यक प्रक्रिया पनि अघि बढाइएको गाउँपालिकाले जानकारी दिएको छ ।

सबस्टेसन निर्माण तथा विद्युत् पूर्वाधार व्यवस्थापनका काम सम्पन्न भएपछि विद्युत् आउने–जाने समस्यामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा भरपर्दो विद्युत् सेवा विस्तार गरी नागरिकको जनजीवन सहज बनाउने र गाउँको समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले विद्युतीकरणसम्बन्धी कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

Next Post

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

Related Posts

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

November 22, 2026
0
त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026
0
Next Post
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

Discussion about this post

Everest Highlights

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

November 22, 2026
थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

November 22, 2026
सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

November 22, 2026
सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

सम्पर्कविहीन लेसनायक पवन खत्री दाहालको कुशको शव बनाएर दाहसंस्कार

November 22, 2026
त्रियुगामा तीनदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

उदयपुरको त्रियुगामा आँखा शिविर : ६९ जना शल्यक्रियाका लागि अस्पताल पठाइए

November 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

November 22, 2026
थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

November 22, 2026
सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

November 22, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly