Monday, November 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

Radio Everest by Radio Everest
November 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशङ्खे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः१५ बजे निशङ्खेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सिद्धिचरण नगरपालिका–२ बस्ने ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उहाँका एक वर्षीय छोरा रोयन मङ्ग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मङ्ग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उहाँका छ वर्षीय छोरा प्रबिन मङ्ग्राती र ३२ वर्षीया मिना मङ्ग्राती रहनुभएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशङ्खे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैको हाल ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Previous Post

सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

Related Posts

सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

November 23, 2026
0
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

November 22, 2026
0
थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना, सर्वेक्षण सुरु

November 22, 2026
0
सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता, पुरुषको सङ्ख्या बढी

November 22, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते

November 23, 2026
सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

November 23, 2026
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनबारे स्थानीय तह र मन्त्रालयबीच छलफल

November 22, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly