Monday, June 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अबिरल बर्षाले जीवन ज्योति माबिको खेल मैदानमा क्षति

Radio Everest by Radio Everest
June 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका १ स्थित जीवन ज्योति माध्यामिक विद्यालयको खेल मैदानमा क्षति पुगेको छ । मंगलबार अबिरल बर्षातका कारण सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबाट बिनियोजित बजेट ३० लाख ७१ बरारबरको खेलमैदानमा क्षति पुगेको वडाअध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हप्ता अगाडी सम्पन्न मात्रै सम्पन्न खेल मैदानमा बर्षातका कारण पुर्ण रुपमा क्षति पुगेको बताउनुभएको छ । त्यस्तै विद्यालयको शौचालयमा पनि क्षति पुगेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ को ६ बजेट बाट निर्मित शौचालयमा पनि क्षति पुगेको अध्यक्ष सुनुवारले बताउनुभएको छ ।

Previous Post

आज दिनभर पानी पर्ने सम्भावना

Next Post

नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

Related Posts

सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

June 15, 2026
0
सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

June 15, 2026
0
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
0
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
0
Next Post
नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

Discussion about this post

Everest Highlights

सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

June 15, 2026
सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

June 15, 2026
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

सांसद कार्कीले प्रतिनिधिसभामा उठाए लिखु जलविद्युत् आयोजना प्रभावित स्थानीयको आवाज

June 15, 2026
सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

सोलुखुम्बुमा कृषि योग्य जमिन प्रशस्त, तर सिँचाइ सुविधा अझै न्यून

June 15, 2026
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly