Wednesday, December 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

Radio Everest by Radio Everest
July 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने एक विद्यालय र तिन जना विद्याथीलाई आईतबार एक कार्यक्रमका बिच पुरस्कृत गरिएको हो ।

विद्यार्थीहरुको उज्जव भविष्यको कामना गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर गान्धिमा तामाङले जिल्लामा यस वर्षको एसईईमा तेस्रो बन्न सफल विद्यालय गार्मा माध्यमिक विद्यालयलाई नगद ३ लाख रुपँैया र प्रमाण पत्रले सम्मान गरिएको छ ।

यस्तै नगरपालिका भित्र एसर्ईईमा उत्कृष्ट ३.७२ जिपिए ल्याउन सफल गार्मा माद्ययमिक विद्यालयका छात्र सिन्जु शेर्पालाई नगद ५० हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै ३.६६ जिपिए ल्याउन सफल चागेस्थान माद्यमिक विद्यालयका छात्रा स्विकृति कार्कीलाई नगद ४० हजार र ३.६१ जिपिए ल्याउन सफल टाक्सिन्दु माद्यमिक विद्यालयका कुन्साङ नुर्वु तामाङलाई नगद ३० हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको नगर प्रमुख शेर्पाले बताउनुभयो । उहाँले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाको बजेट, नीति र कार्यक्रम पारित

Next Post

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Related Posts

विद्यार्थी सुरक्षालाई ध्यानमा राख्दै जुनबेसीमा प्राथमिक उपचार तालिम

विद्यार्थी सुरक्षालाई ध्यानमा राख्दै जुनबेसीमा प्राथमिक उपचार तालिम

December 17, 2025
0
सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

December 17, 2025
0
सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

December 17, 2025
0
खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

Discussion about this post

Everest Highlights

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थी सुरक्षालाई ध्यानमा राख्दै जुनबेसीमा प्राथमिक उपचार तालिम

विद्यार्थी सुरक्षालाई ध्यानमा राख्दै जुनबेसीमा प्राथमिक उपचार तालिम

December 17, 2025
सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

December 17, 2025
सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

December 17, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly