Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाको बजेट, नीति र कार्यक्रम पारित

Radio Everest by Radio Everest
July 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ कोे नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । आईतबार नगरपालिकाको चोधौ नगर सभाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र ७५ करोड ४२ लाख ७३ हजार १ सय ५६ रुपँैयाको बजेट प्रस्तुत गरी सर्वसहमतले पारित गरेको हो ।

नगरपालिकाकाकी उपमेयर गान्धिमा तामाङले शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपद लगायतको विषयलाई समेटेर प्रस्तुत गर्नु भएको नीती तथा कार्यक्रम पारित गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो । नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा तर्फ नगरस्तर तथा शसर्त अन्तर्गत २६ करोड २९ लाख ९६ हजार र वडा तर्फ ३७ लाख गरी कुल २७ करोड ६ लाख ९६ हजार रुपैयाँ  विनियोजन गरिएको छ ।

यस्तै स्वास्थ्य तर्फ नगर स्तर तथा शसर्तमा ४ करोड २४ लाख र वडा तर्फ १६ लाख ५० हजार रुपैँया , कृषि तथा पशु तर्फ नगरस्तर तथा शर्सत तर्फ ९९ लाख १७ हजार र वडा तर्फ १६ लाख ५० हजार गरी कुल एक करोड १५ लाख ६७ हजार रुपैँया बजेट विनियोजन गरिएको छ । यस्तै लघु उद्यम रोजागर र पञ्जीकरण तर्फ १ करोड ३२ लाख ४ हजार, लक्षित वर्गतर्फ १ करोड १८ लाख ७ हजार रुपँैया, सडक तथा पुल तर्फ ४ करोड ५४ लाख ७० हजार रुपँैया र भवन निमार्णका लागि १२ करोड ३७ लाख ५० हजार रुपैँया, खानेपानी तर्फ ५० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

यस्तै खेलकुद तर्फ ४८ लाख रुपैयाँ, धर्म संस्कृति तथा पर्यटन तर्फ ३ करोड २२ लाख ३५ हजार, बजार व्यवस्थापन तर्फ २ करोड १० लाख, वातावरण तथा विपद् तर्फ ६० लाख ३० हजार, सुचना तथा संचार तर्फ १५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । त्यस्तै समपूरक तर्फ २ करोड ४३ लाख रुपैँया र प्रशासनीक खर्च तर्फ १२ करोड ८८ लाख ६४ हजार १ सय ५६ रुपैँया बजेट विनियोजन गरिएको छ । स्थानीय तहले आउँदो वर्षको बजेट असार मसान्त सम्म रहेकाले नगरपालिकाले बजेट पारित गरेको हो ।

Previous Post

३५ वर्षीय शिक्षण पेशाबाट बिदाई भए सुनुवार

Next Post

सोलुदुधकुण्ड नगरपालिकाका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

Related Posts

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिकाका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

सोलुदुधकुण्ड नगरपालिकाका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

Discussion about this post

Everest Highlights

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly