Monday, June 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा नियम विपरित सवारी चलाउने बढ्दा ३ वर्षमा १ करोड १४ लाख बढी राजस्व सङ्कलन 

Radio Everest by Radio Everest
July 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, साेलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा सवारी कारवाहीबाट ३ वर्षमा झण्डै १ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०७८/७९ देखी आर्थिक वर्ष २०८०/८१ सम्म १ करोड १४ लाख ३१ हजार रुपैयाँ ट्राफिक कारवाही राजस्व सङ्कलन गरेको हो ।

तुलनात्मक रुपमा सवारी नियम उल्लङ्घन बढ्दै जादा सँगै बढ्दै गएको राजस्व असुली पनि उकालो लागेको छ ।   कार्यालयका प्रहरी सहायक हवलदार चन्द्र बस्नेतका  अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ४ हजार २ सय सवारी कारवाहीबाट ३१ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ४ हजार ८ सय ७२ सवारी कारवाहीबाट ४१ लाख ३३ हजार ५ सय सङ्कलन गर्दा यसपटक ४ हजार ९ सय ७१ सवारी कारवाहीबाट  ४१ लाख ९२ हजार रुपैयाँ कारवाही राजस्व सङ्कलन गरेको हो ।

यसरी कार्यालयले ३ वर्षमा सवारी कारवाहीबाट मात्रै १ करोड १४ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  यता ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले दिएको तथ्याङ्क अनुसार जिल्लामा निरन्तर ट्राफिक राजस्व सङ्कलनमा वृद्धि भइरहेको छ  । कार्यालयका सहायक हवलदार बस्नेतका अनुसार गत आर्थिक वर्ष २०७८/७९ र ७९/८० को तुलनामा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने हरु जस्तै तीब्र गतिमा चलाइएका, मादक पदार्थ सेवन गरेर चलाइएका, सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब ब्लुबुक विना चलाइएका, क्षमता भन्दा बढी यात्रु बोकेका तथा भार बोकेका लगायत नियम विपरित चलाइएको सावरीलाई कडाइका साथ कारवाही गर्दै आएको ट्राफिक प्रहरी नायब निरीक्षक कृष्ण कटवालले बताउनुभयो । 

Previous Post

 जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको मेयर शेर्पाद्वारा उद्‌घाटन 

Next Post

खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन, सबै भन्दा बढी रावाबेँसी गाउँपालिकामा

Related Posts

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
0
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
0
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
0
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

Discussion about this post

Everest Highlights

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly