Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको मेयर शेर्पाद्वारा उद्‌घाटन 

Radio Everest by Radio Everest
July 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले प्रतियोगिताको आज उद्‌घाटन गर्नुभएको हो । नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा कार्यक्रमको औपचारिक उद्‌घाटन गरिएको हो ।

नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि शेर्पाले उद्‌घाटन सत्रमा बोल्दै नगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धनका लागी उल्लेख्य लागनी गरेको भन्दै ब्याडमिन्टन खेलको प्रवर्द्धनमा पनि नगरपालिकाले त्यसै अनुरूप काम गरेको बताउनुभयो । उहाँले खेल राष्ट्रका लागी र स्वास्थ्यका लागी दुबै हुनुका साथै आफ्नो पहिचानको लागी समेत भएको बताउनुभएको छ ।

 उहाँले खेलकुदका क्षेत्रमा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा पनि विशेषगरि ब्याडमिन्टनका लागी आगामी वर्षको नीति तथा कार्यक्रममै समावेश गरेर बजेटको व्यवस्था गरेको उहाँको भनाई छ ।  कार्यक्रम उद्घाटनका क्रममा नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथि गान्धीमाया तामाङले खेलकुदमा नगरपालिकामा पर्याप्त सम्भावना भएको भन्दै त्यसको उजागर गर्न आफ्नो आफ्नो तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले ब्याडमिन्टन खेल सबैको लागी उपयुक्त रहेको भन्दै प्रतियोगिता शान्तीपूर्ण ढङ्गबाट सम्पन्न गर्न आग्रह गर्नुभयो  । यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले सङ्घले प्रतियोगिताको लागी आर्थिक सहयोग गरेको बताउनुभएको छ ।  

बुधबार बाट सुरु प्रतियोगितामा जम्मा १ सय ६ टिमको सहभागिता रहेको छ ।  सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको आर्थिक सहयोगमा जारी प्रतियोगिता शनिबार सम्म चल्ने जिल्ला ब्याडमिन्टन सङ्घ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो । 

Previous Post

त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

Next Post

 सोलुखुम्बुमा नियम विपरित सवारी चलाउने बढ्दा ३ वर्षमा १ करोड १४ लाख बढी राजस्व सङ्कलन 

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

Discussion about this post

Everest Highlights

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly