Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङका २ विपन्न परिवारलाई घर

Radio Everest by Radio Everest
July 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले विपन्न परिवारलाई घर दिएको छ । गाउँपालिकाको वडा नम्बर १ का अपाङ्गता भएका २ परिवारलाई घर निर्माण गरेर उपलब्ध गराएको हो ।  गरिव सँग उज्यालो कार्यक्रम अन्तर्गत गाउँपालिकाले अपाङ्गता भएका २ परिवार मछिन्द्रनाथ कुलुङ र नमिमाया कुलुङको परिवारलाई घर उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत वडा नम्बर १ को बजेटबाट उनिहरु लाई घर निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष कुलुङले बताउनुभयो । शारीरिक रुपमा अशक्त र विपन्न २ परिवारलाई ६ लाख रुपैयाँ लागतमा पूर्ण व्यवस्थापन सहितको घर निर्माण गरेर उपलब्ध गराइएको वडा अध्यक्ष पर्खिधन राईले बताउनुभयो । १ छोरी सहित बसिरहेकी नमिमायाको लागी घर निर्माण गर्न वडा सदस्य बेदनारायण राईले जग्गा उपलब्ध गराउनुभएको छ ।

 भने अर्का विपन्न मछिन्द्रनाथको आफ्नै जग्गा घर निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष राईले बताउनुभयो । उनीहरुको लागी बनाइएका घरमा चुल्हो, विजुली, शौचालय, किचन लगायत सबैको व्यवस्थापन गरिएको छ ।  नागरिकको गाँस, बास र कपासको जिम्मेवारी राज्यको भएपनि अहिले पनि चुहिने छानो मुनि धराशायी घरमा बसिरहेका महाकुलुङका विपन्नका लागी थोरै बजेको व्यवस्था गरेर घर निर्माण गर्दा उनीहरुलाई केही सहज हुने पालिका अध्यक्ष कलुङले बताउनुभयो । वडा नम्बर १ मा अझै पनि केही यस्तै विपन्न बर्गका नागरिकलाई घर आवश्यकता भएपनि बजेट अभावले काम गर्न कठिनाइ भइरहेको जनाइएको छ । 

Previous Post

जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

Next Post

ओखलढुङ्गाका पाइलट सुशान्त सौर्य विमानको दुर्घटनामा अस्ताए

Related Posts

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
0
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
0
Next Post
ओखलढुङ्गाका पाइलट सुशान्त  सौर्य विमानको  दुर्घटनामा अस्ताए

ओखलढुङ्गाका पाइलट सुशान्त सौर्य विमानको दुर्घटनामा अस्ताए

Discussion about this post

Everest Highlights

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly