Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गाका पाइलट सुशान्त सौर्य विमानको दुर्घटनामा अस्ताए

Radio Everest by Radio Everest
July 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु ।  बुधबार काठमाण्डौमा भएको सौर्य एयरलाइन्सका को पाइलट सुशान्त कटवाल ओखलढुङ्गाका रहेको खुलेको छ ।  दुर्घटनाबाट ज्यान गुमाउने कटवाल ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर ७ च्यानमका रहेको खुलेको हो ।

घरको एक्लो छोरा सुशान्त विगत डेड वर्ष देखी सौर्य एयरलाइन्समा को पाइलटका रुपमा कार्यरत थिए  । ओखलढुङ्गाका पुर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कट्वालका एक्लो छोरा सुसान्त २७ वर्षका थिए । सानै देखी तिक्ष्ण बुद्धिका सुशान्तको पाइलट बन्ने सपना पुरा भएको थियो । तर त्यो सपना र ओखलढुङ्गाको एउटा तारा बुधबार त्रिभुवन विमानस्थलको एउटा चौरीमा अस्तायो ।

सौर्य एयरलाइन्सको ९ एन एमइ जहाज बिहान विमानस्थलबाट ११ः११ मा उडान भरेको थियो ।

उडान भरेको एक मिनेटमै जहाज विमानस्थल क्षेत्रमै बजारियो र सुशान्त सहित १८ जनाको एकै ठाउँमा मृत्यु भयो । सि चेकका लागी चालक दलका दुई सदस्य र अन्य इन्जिनियर सहित उडेको विमान दुर्घटनामा परेको हो । 

Previous Post

महाकुलुङका २ विपन्न परिवारलाई घर

Next Post

खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकको शुल्क ३ हजार

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
Next Post
खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकको शुल्क ३ हजार

खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकको शुल्क ३ हजार

Discussion about this post

Everest Highlights

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly