Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु : स्वास्थ्य संस्थामा गएर प्रशूती गराउने आमा कम

Radio Everest by Radio Everest
July 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु  । हिमाली जिल्ला सोलुखुम्बुमा अस्पतालमा गएर बच्चा जन्माउने आमा हरुको सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७९/८० को तुलामा आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा गएर बच्चा जन्माउने आमाहरुको सङ्ख्या घटेको हो ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार  आर्थिक वर्ष २०७९/८० मा कुल ८ सय ५ आमाहरुले स्वास्थ्य संस्थहरुमा गएर बच्चालाई जन्मदिँदा गत आर्थिक वर्ष २०८०/८१ मा ६ सय १९ जना आमाहरुलेमात्रै अस्पतालमा गएर बच्चालाई जन्म दिएका हुन । घरमै बच्चा जन्माउनुको तुलनामा स्वास्थ्य संस्थमा गएर बच्चा जन्माउदा बढी सुरक्षित र विश्वसनिय हुने भएपनि गत आर्थि वर्षमा जिल्लामा स्वास्थ्य संस्था जाने आमाहरुको सङ्ख्या घटेको हो ।

कार्यालयका सुचना अधिकारी राम नारायण शाहका अनुसार आर्थि वर्ष २०७९/८० मा स्वास्थ्य संस्थामा गएर ७ सय ४४ आमाहरुले सामान्य प्रसूती गराएका थिए भने ५० जनाले शल्यकृया मार्फत प्रशूती गराएका थिए  । यस्तै ११ जना आमाहरुले भ्याकुम फोरसेप मार्फत प्रशूती गराएका थिए ।

यता गत आर्थिक वर्ष २०८०÷ ८१ मा ५ सय ८७ आमहरुले सामान्य प्रशुती गराउका थिए भने २९ जनाले शल्यक्रया मार्फत प्रशूती गराएको र ३ जनाले भ्याकुम प्रविधी मार्पmत प्रशूती गराएको कार्यालयका सूचना अधिकारी साहको भनाई छ ।  जिल्लामा रहेका स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर लगायत अस्पतालहरुमा प्रशूती गराउने जनसक्ती छन् । 

Previous Post

सोताङ गाउँपालिका ३ बाट एक सय बढीले पञ्जिकरण सम्बन्धि सेवा लिए

Next Post

 शेर्पा समाज माप्य दुधकोशीले निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्दै 

Related Posts

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
0
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
Next Post
 शेर्पा समाज माप्य दुधकोशीले निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्दै 

 शेर्पा समाज माप्य दुधकोशीले निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्दै 

Discussion about this post

Everest Highlights

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly