Friday, December 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 शेर्पा समाज माप्य दुधकोशीले निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्दै 

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु ।  शेर्पा समाज माप्य दुधकोशी सोलुखुम्बुले गाउँपालिका ठेगाना भई काठमाण्डौ बसोबास गर्दै आएका पालिका बासीलाई १० दिने भाषण तथा उद्घोषणकला तालिम दिने भएको छ ।  संस्थाले आगामी साउन १८ गते देखी २८ गते सम्म   १० दिन निशुल्क तालिम सञ्चालन गरिने भएको हो । यो संसार बोल्नेहरूको मुठ्ठीमा  छ भन्ने नारा सहित सङ्घले यस्तो तालिमको आयोजना गरेको शेर्पा समाजले माप्य दुधकोशीका महासचिव ल्हाक्पा सोनाम शेर्पाले बताउनुभयो । तालिमको प्रशिक्षण अग्नि प्रसाद भट्टराईले गर्नुहुने जनाइएको छ । तालिम हिमालयन शेर्पा सांस्कृतिक केन्द्र भवन टुसालमा दिउँसो ३ देखी ४ः३० सम्म हुनेछ । 

Previous Post

सोलुखुम्बु : स्वास्थ्य संस्थामा गएर प्रशूती गराउने आमा कम

Next Post

देशभर मनसुनी वायुको प्रभाव

Related Posts

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
0
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
0
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
0
सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

December 18, 2025
0
Next Post
यी तिन प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव

Discussion about this post

Everest Highlights

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

December 18, 2025
ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

December 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

December 18, 2025
पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्व रक्षामन्त्री मानवीर राई एमाले केन्द्रीय सदस्यमा निर्वाचित

December 18, 2025
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly