Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देशभर मनसुनी वायुको प्रभाव

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन १२, सोलुखुम्बु । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Previous Post

 शेर्पा समाज माप्य दुधकोशीले निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्दै 

Next Post

पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा स्काईवाक टावर सञ्चालन

Related Posts

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

June 17, 2025
0
माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
0
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
0
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
Next Post
पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा स्काईवाक टावर सञ्चालन

पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा स्काईवाक टावर सञ्चालन

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

June 17, 2025
माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

June 17, 2025
माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

June 17, 2025
चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

June 17, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly